जुम्ला रारा अल्ट्रा म्याराथन नेपालमा प्रसिद्ध ट्रेल रनिङ इवेन्ट हो, जुम्ला र मुगु , कर्णालीका दुई जिल्लाहरूलाई समेटेर दूरदराजको राम्रो र सुन्दर क्षेत्रमा आयोजित हुन्छ। यो देशको पश्चिमी भागमा स्थित छ र नियमित रूपमा आयोजना गरिएको छ, जुम्ला रारा अल्ट्रा म्याराथनले साहसिक खेल पर्यटन तथा स्थनिय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाइ प्रवर्द्धनकाे उदेश्य राख
Jumla Rara Ultra is set in the west Nepal, a region considered a ‘hidden gem’ by people and adventurers familiar with the region. The JRUM event has been establised to boost adventure sports and tourism in this remote part of the country, as well as to provide local athletes with an opportunity to shine and attract national and regional attention.
जुम्ला र मुगु , कर्णालीका दुई जिल्लाहरूलाई समेटेर आयोजना हुन्छ। यो देशको पश्चिमी भागमा स्थित छ र नियमित रूपमा आयोजना गरिएको छ, जुम्ला रारा अल्ट्रा म्याराथनले साहसिक खेल पर्यटन प्रवर्द्धन तथा स्थनिय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाइ अवसर गर्ने उदेश्य राखेकाे छ ।
Jumla Rara Ultra is set in the west Nepal, a region considered a 'hidden gem' by people and adventurers familiar with the region. The JRUM event has been established to boost adventure sports and tourism in this remote part of the country, as well as to provide local athletes with an opportunity to shine and attract national and regional attention.