रेड पाण्डा म्याराथन रेड पाण्डा नेटवर्क (Red Panda Network - RPN) द्वारा प्रत्येक वर्ष आयोजना गरिने एक विशेष ट्रेल रनिङ कार्यक्रम हो, जसको मुख्य उद्देश्य लोपोन्मुख रेड पाण्डा तथा यसको प्राकृतिक बासस्थानको संरक्षणप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा जनचेतना अभिवृद्धि गर्नु हो। यो म्याराथन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय रेड पाण्डा दिवस (सेप्टे
Red Panda Marathon is annual trail running event organized by Red Panda Network to promote the conservation of the endangered red panda and its Himalayan forest habitat. Held each September around International Red Panda Day, the marathon brings together runners from Nepal and around the world to experience spectacular mountain trails while support
रेड पाण्डा म्याराथन रेड पाण्डा संरक्षणप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रेड पाण्डा नेटवर्क द्वारा प्रत्येक वर्ष आयोजना गरिने हिमाली ट्रेल दौड हो। यो प्रतियोगिता प्रत्येक वर्ष अन्तर्राष्ट्रिय रेड पाण्डा दिवस (सेप्टेम्बर) को अवसरमा नेपालका रेड पाण्डाको प्राकृतिक बासस्थान भएका तथा रेड पाण्डा नेटवर्कले संरक्षण कार्यक्रम सञ्चालन गरिरहेका विभिन्न जिल्लाहरूमा आयोजना गरिन्छ। यस दौडमार्फत सहभागीहरूले हिमाली पदमार्ग, मनमोहक प्राकृतिक दृश्य, स्थानीय संस्कृति तथा जैविक विविधताको अनुभव गर्दै रेड पाण्डा संरक्षण, सामुदायिक वन व्यवस्थापन तथा दिगो पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्याउँछन्
Red Panda Marathon is an annual mountain trail running event organized by the Red Panda Network to raise awareness about red panda conservation among national and international communities. Held around International Red Panda Day each September, the race takes place in different red panda habitats across Nepal where the Red Panda Network actively supports conservation initiatives. Participants experience remote Himalayan trails, alpine landscapes, local culture, and breathtaking mountain scenery while directly contributing to wildlife conservation, community forest management, and sustainable eco-tourism.